सुन्दर र रमणीय कनकासुन्दरी (फाेटाेफिचर)

जुम्ला : जुम्लाका आठ स्थानीय तह मध्ये हाे,कनकासुन्दरी गाउँपालिका ।

हाल कनकासुन्दरीमा आठ वटा वडा रहेका छन् ।

                             सिंजा उपत्यका

देश संघीय संचरनामा गएसँगै बुम्रमाणीचाैर,मालिकाबाेता,कनकासुन्दरी,विराज पाण्डुगुफा गाविस मिलेर बनेकाे हाे । कनकासुन्दरी सिंजा उपत्यकाकामा रहेका तीन स्थानीय तह मध्ये एक हाे । सिंजा नेपाली भाषाकाे माउ भाषा खस भाषाकाे उदगम् थलाे हाे ।सिंजा एेतिहासिक,धामर्मिक र पर्यटकीय दृष्टिले सम्भावना युक्त क्षेत्रकाे रूपमा रहेकाे छ । जुम्ला बजारदेखि पातारासी गाउँपालिका हुँदै कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ र २ काे यात्राकाे क्रममा खिचिएका तस्बिरहरू यहाँ उल्लेेख गरिएकाे छ ।

                     मालिकाबाेता गाउँकाे दृष्य

            मालिकाबाेता गाउँमम रहेकाे परम्परागत धारा

                 तस्बिरहरू : शुभाकर विश्वकर्मा