जुम्ला – तातोपानी गाउँपालिकाको गाउँ शिक्षा समितिले पालिकाभित्र रहेका २९ वटै सामुदायिक विद्यालयको अनुगमन सम्पन्न गरी त्यसको प्रतिवेदन गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंलाई बुझाएको छ। प्रतिवेदन बुझ्दै अध्यक्ष चौलागाईंले अनुगमनबाट प्राप्त सुझाव, समस्या र चुनौतीका आधारमा

जुम्ला, तातोपानी गाउँपालिका जुम्लाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा पालिकाभित्रका माध्यमिक विद्यालयहरूबीच हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। शिक्षा प्रमुख सुरत बहादुर शाहीका अनुसार हाजिरीजवाफ प्रतियोगितामा हिमशिखर माध्यमिक विद्यालय प्रथम, नेत्रज्योति माध्यमिक विद्यालय द्वितीय र दुर्गा माध्यमिक

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिका वडा नं ८ लाई ​महिनावारी विभेदमुक्त तथा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । आइतबार एक समाराेहका बीच वडा नम्बर ८ कि महिनावारी विभेदमुक्त तथा बालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे । राष्टि्य स्वतन्त्र पार्टीकी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले ५४ करोड २८ लाख बढीको बजेट प्रस्तुत गरेको छ । १९औँ गाउँसभामार्फत तातोपानी गाउँपालिका उपाध्यक्ष तथा बजेट तर्जुमा समितिका संयोजक रेवती रावलले आगामी आव २०८३ ०८४ का लागि ५४ करोड २८ लाख ८ हजारको बजेट

युएई : विश्वकर्मा समाज नेपाल युएई अबुधाबी क्षेत्रीय समितिको पाँचौ  क्षेत्रीय अधिवेशन सम्पन्न भएकाे छ । आइतबार एक कार्यक्रमका बीच याम बहादुर ल्वागुनकाे अध्यक्षतामा अधिवेशन सम्पन्न भएकाे हाे । जसकाे उपाध्यक्षमा अर्जुन विश्वकर्मा र खेम बहादुर विश्वकर्मा चयन भएका हुन्

प्रधानमन्त्री शाहद्वारा भारत र पाकिस्तान संग सहकार्यको प्रतिबद्धता

जुम्ला -प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भारतका समकक्षी नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी र प्रधानमन्त्री शेहेवाज सरिफबाट बेग्लाबेग्लै प्राप्त बधाई सन्देशका…