जुम्लामा हरियाली मनमाेहक मार्सीफाट (फाेटाेफिचर)

जुम्लाका हिमानदी र तिलानदी छेउछाउमा रैथाने मार्सी धान रोप्न भ्याइनभ्याइ छ । भौगोलिक अवस्था र सिंचाइ सुविधाअनुसार गत चैत १२ गतेदेखि धानको बीउ राख्न थालेका जुम्ली किसान मार्सीधान रोप्न व्यस्त छन् ।

तिलानदिकाे नाग्मादेखि तिला,ताताेपानी हुँदै जुम्ला बजारसममम पातारासीसम्म तिलानदीका वरपरका पनि मार्सी रोप्ने चटारो छ । साथै धान गाेड्नेसमेत भइरहेकाे छ ।