जुम्ला : नेपाल राष्ट्रिय कर्मचारी संगठन चन्दननाथ नगरपालिकाको अध्यक्षमा लक्ष्मीनारायण उपाध्याय चयन भएका छन् । दोस्रो पालिका स्तरीय अधिवेशनबाट उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
संगठनको उपाध्यक्षमा सिता रावल, सचिवमा प्रेमानन्द न्यौपाने, कोषाध्यक्षमा सूर्य बहादुरर रावत,सहसचिवमा भक्तिलाल बुढा चयन भएका छन् । यस्तै सदस्यमा धिर बबहादुर महतलाई चयन गरिएको छ । जिल्ला प्रतिनिधिहरुमा राम बहादुर भण्डारी,तन्त बहादुर महत,लक्ष्मीचन्द्र न्यौपाने,भल भक्रि र नवीन महत रहेका छन् ।

जुम्ला दर्पण । १९ बैशाख २०८२, शुक्रबार २०:४७