कविता :अब भेटदिनाै मलाई

रेशम अनुराग (UAE)

तिमी कुन ठाउमा खाेदैछाै ।मलाई
अब तिमिले खाज्ने दिन गयाे प्रिया ।
हिजाे म वस्ने चाैतारि हरूमा
डाडामा डाडा खाईने पाटि हरूमा
गर्ने र गरिने राजनिति कुरा

अब भेटाउन मुस्किल छ ती दाैतरि सग
भन्दै हाेलान गाउले हरू उ कता हराए
अरे देखिन छाेडिए विबाह बतवन्ध हरूमा
नदेखिने भयाे आगनहरूमा

पुणिमा आउदा सझिरहन्छाै हाेला
मलाई कहाँ भेटाउन्छाै र अब मठ मन्दिर अनि थानहरू संग
यादले जति सताए पनि
अब भेटाउदिनाै खाना सगै खान जहानहरू संग
म छु अब यता मेटिन्छु
४५ डिग्री काे घाम संग

रात भरि निदाउन नपाउने काम सग
खुट्टा दखेर हईरान बनाउन्छ निन्दा लागेर बेहाल
मेकामिला गरेर वित्छ दिन अनि
म मेटिन्छु एसि काेचाेसाे जाम संग

सजिलाे कहाँ छ पैसा ,कमाउन परिवार खुसि वनाउन
अब कहिलै भेटदिनाै
रमाईला जात्रा अनि रामहरूमा
यस्तै चलिरहे छ जिन्दगी