जुम्ला-चन्दननाथ नगरपालिका जुम्लाले आर्थिक वर्ष ०८२/०८३ काे बजेट ल्याएकाे छ । चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले कूल ६१ करोड ३२ लाख ९२ हजार बजेट नगर सभा तथा १५ औँ अधिवेशनमा पेश गरेकी छन् ।
चन्दननाथ नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएपनि बजेट भने असार २८ गतेको बैठकबाट पारित हुने प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

जुम्ला दर्पण । १० असार २०८२, मंगलवार २०:१०