राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक तर्फ जुम्लाबाट प्रतिनिधि सभा सदस्य बनेकी छन्,विनिता कठायत । उनी १६५ सदस्यीय प्रतिनिधि सभामा सबैभन्दा कान्छी सांसद हुन् ।

बिहीबारको सपथ ग्रहणमा उनी सबैको केन्द्रमा थिइन् । उनले खष संस्कृति झल्कने परम्परागत पोसाक लगाएकी थिइन् । फोटोहरु-





जुम्ला दर्पण । ७ पुष २०७९, बिहीबार १८:५०