बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ।
बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ। भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन। रासस

दर्ता नं. ०२/०७५/७६
प्रकाशकः बरमराज कामी
सम्पादकः मानबहादुर बुढा
सह-सम्पादकः प्रकाश कामी
कार्यकारी सम्पादकः शुभाकर विश्वकर्मा
लेखा तथा प्रशासन : डिल्ली कामी
सल्लाहकार : महेश नेपाली
संरक्षक: तीर्थ कामी
फोन: ९८६६६१०३६१/ ९८६४७९३२५५/ ९८६६२१९७३०
जुम्ला दर्पण । १३ भाद्र २०८१, बिहीबार २१:१०