मुगुमा एकै परिवारका चार जनाकाे हत्या

उक्त हत्या भने कार्तिक ८ गते राती नै भएको हुन सक्ने र चार जनाको हत्या गरि घरको बाहिर ताला लगाएकोले गाउँका मानिसले केहि वास्ता नगरेको र १० गते बिहान मात्र खोजी निति गर्दा दशैँ मानेर ८ गते नै माइती घरदेखी आएको जनाए पछि मात्र घरको ताला फुटाएर हेर्दा हत्या गरिएको अवस्थामा घर भित्र नै लास देखेको स्थानीयले बताए ।

अहिले उक्त घटनामा चार जनाको हत्या कसरी र कसले गर्‍यो भन्ने बिषयमा जिल्ला प्रहरी कार्यलय मुगुले घटना स्थलमै पुगि अनुसन्धान गरिहरेको र हत्यामा घारीलो हतियार प्रयोग गरि हत्या गरिएको जिल्ला प्रहरी प्रमुख विरेन्द्र थापाले बताए ।