जुम्ला जिल्लाकाे सदरमुकाम हाे, खलंगा । साविक कणर्णाली अञ्चल सदरमुकामसमेत हाे, जुम्ला खलंगा । तिला नदिकाे सिरानमनमा अवस्थित छ ।
चन्दननाथ र भैरवनाथ मन्दिर रहेका छन् । भने सिंगाचाैरमा बाैद्व स्तुपा समेत छन् । खलंगा उपत्यका सुन्दर र रमणीय छ ।
तस्वीर : शुभाकर विश्वकर्मा / जुम्ला दर्पण
जुम्ला दर्पण । १ श्रावण २०८१, मंगलवार १०:२७