नेकपा (माओवादी केन्द्र ) सिन्जाकाे अध्यक्षमा नेपाल चयन

जुम्ला : नेकपा (माओवादी केन्द्र ) सिँजाकाे दाेश्राे सम्मेलनबाट तिर्थ नेपाल ( अनुकुल) अध्यक्षमा निर्वाचित भएका छन् ।नेपालकाे नेतृृत्ववमा  ३९ सदस्यीय सिँजा गाउँ कमिटी सर्वसम्मत बाट निर्वाचित भएकाे हाे ।

वरिष्ठ  उपाध्यक्षमा रामभक्त खत्री,उपाध्यक्षहरूमा मान बहादुर वड कामी र  ललिता बुढा निवर्वाचित भएका हुन् । सचिवमा कर्मराज धिताल
सहसचिवमा रतन वड र काेषाध्यक्षमा राज बहादुर बुढालाई चयन गरिएकाे हाे ।