एका विहानै आज भोली विधार्थीको दैनिकी बनेको छ ट्र्युसन ।जुम्लाको अत्याधिक जाडोको प्रवाह नगरि विहानीको पहर संगसंगै मुटु कमाउने चिसो संग मितेरी गास्नु विधार्थी को रहर नभइ बिवस्ता हो ।
सधै को पेसा बनेको छ जुम्लामा ट्युसन सेन्टर यस वर्ष पनि जुम्ला वजार सुन्दर नगरी खलंङगा मा। जुम्लाका ग्रामिण वस्तीहरुबाट यस वर्ष पनि विधार्थीको लहर थामी नसक्नु छ ।विधार्थीले ट्युसन छनौट गदा विवेक पुर्ण तरिकाले छनोट गरेका छन । विधार्थीको रोजाइको केन्द्व बनेको छ जुम्ला बजारको मुटु मा अवस्थीत न्यु अल्फा ट्युसन सेन्टर ।
विगतका वर्ष झै यस वर्ष पनि हजारौ का हिसावले छात्र छात्रा आइरहेको र विधार्थीकाे चाप धान्न सकस भएको र ट्युसनले गुणस्तरिय शिक्षा प्रदान गरेकाले जुम्ला का सातै स्थानिय तह र छिमेकी जिल्ला मुगु हुम्ला डोल्फा लगाएत स्थान बाट अल्फा लाई रोजेर जुम्लामा विधार्थीकाे आगमन भएको अल्फा का सञ्चालक गोविन्द भण्डारीले वताए । अल्फामा विधार्थी र शिक्षक विच पारिवारिक सम्बन्ध रहेको र सुविधा सम्पन्न शिक्षण कक्षा शान्त स्वभाव र भएरहित वातावरणमा पठनपाठन भएको ले विधार्थीको रोजाइ बनेको शिक्षक मान बहादुर बुढाको भनाइ छ ।
जुम्लामा च्याउ उम्र्मेझै ट्युसन सेन्टर सञ्चालन भएता पनि विधार्थीको आशा विस्वास भरोसा युग सुहाउदो शिक्षा प्रदान गर्ने हामी र हाम्रो टिम को प्रयास भइ रहेको र विभिन्न विधालयले विधार्थी रोक्न सिन्डिकेड लगाए पनि लुकेर पनि विधार्थी आइरहेको अल्फा टृयुसन सेन्टरका लेखापाल प्रकास वि क ले बताए । यस्तै हामी सदै अल्फा लाई विस्वास गर्ने र सम्पुर्ण विषय अल्फा भन्दा अरु कुनै ट्युसन सेन्टर विकल्प नभएको दुर्गा माध्यामिक विधालय लाम्राका बिधार्थी दिनेश वि क ले वताए ।
जुम्ला दर्पण । ५ पुष २०७९, मंगलवार १८:०४