सुन्दर र रमणीय`गुठीचाैर उपत्यका´(फाेटाेफिचर)

प्याराग्लाडिङकाे व्यवसायिक उडान सुरू हुँदै

जुम्लाकाे गुठीचाैर गाउँपालिका– २ मा पर्ने गुठीचाैर उपत्यका जुम्लाकाे प्रमुख पर्यटकीय गन्तव्य हाे । पछिल्लाे समय गुठीचाैर आन्तरिक पयर्यटककाे प्रमुख राेजाई बन्दै गएकाे छ ।

बर्खामा गाई/गाेरु राख्ने गुठीचाैर पछिल्ला वर्षहरुमा धेरैले रुचाएकाे आकर्षक गन्तव्य बनिरहेको छ। जुम्ला सदरमुकाम खलङ्गा बजारबाट हिँडेर तीनदेखि चार घण्टामा गुठीचाैर पुग्न सकिन्छ भने गाडी वा माेटरसाइकलमा एक डेड घण्टामा पुग्न सकिन्छ। फराकिलो पाटन चिरेर बागेकाे खेला, निस्फिक्री चरिरहेका वस्तुभाउ हेरिरहुँ लाग्ने देखिन्छन्। गाउँपालिकाकाे वडा नं. २ मा पर्ने गुठीचाैरमा नेपाल सरकारकाे भेडा बाख्रा अनुसन्धान केन्द्र छ।

 

तस्वीर :  शुभाकर विश्ववकर्मा/जुम्ला दर्पण