जुम्ला : समुदाय-प्रहरी साझेदारी अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सरसफाई गरिएकाे छ । शनिबार प्रतिष्ठानकाे परिसरमा सरसफाइ गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख असिम हमालका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे सहकार्यमा प्रतिष्ठान परिसरमा सरसफाइ गरिएकाे हाे ।
प्रतिष्ठानका बरिष्ठ प्रशासकिय अधिकृत द्वन्द बहादुर शाहीले सुरक्षाकर्मी र प्रतिष्ठानका कर्मचारीहरूकाे उपस्थिति सरसफाइ गरिएकाे बताए ।
जुम्ला दर्पण । १२ आश्विन २०८१, शनिबार १४:५०