जुम्ला –कक्षा १२ को परीक्षा स्थगित भएको छ । यही बैशाख ११ देखि सुरु हुने परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सीदेखि सुरु हुने परीक्षा स्थगित गर्न निर्देशन दिनु भएको थियो । बोर्डका पदाधिकारीहरुलाई बलुावटार बोलाएर अहिले साँझ प्रधानमन्त्री ओलीले परीक्षा सार्न निर्देशन दिएसँग बोर्डले परीक्षा स्थगन गरेको जानाकारी आफ्नो फेसबुक पेज मार्फत गराएको हो ।
डिल्ली कामी । ९ बैशाख २०८२, मंगलवार २०:२५