जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको छैटौं  संस्करण आज सुरु

  • जुम्ला । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको छैटौं  संस्करण आज सुरु भएको छ । ५१ किलोमिटर दौड प्रतियोगिताको आज बिहान सुरु भएको हो ।प्रतियाेगितामा देश विदेशका गरि जम्मा ५९१ जना खेलाडी सहभागी ढैडेका छन ।

कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सराेज शाहीका उनुसार ,पाेल्याण्डका १,अमेरिकाका १,फ्रान्सका १,भारतका-२ जना खेलाडी सहभागीता जनाएको का छन । भने सबैभन्दा ठुलाे रासीकाे ५१ किलाेमिटर दुरीकाे प्रतियाेगितामा ७४ जना खेलाडी सहभागी भएका  छन् ।

त्यस्तै ५ किमी दाैड तर्फ कर्मचारी व्यापारी तर्फ १५५ जना, विद्यार्थी  मात्र सहभागी छन भने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट-२ जना गरि कूल ५ सय ९१ जना खेलाडीले प्रतियाेगितामा सहभागी भएका  छन् ।

पाँचथर,काठमान्डाै,नुवाकाेट,चितवन,बाँके,सप्तरी १० वटा भन्दा बढी जिल्लाबाट दौडेका छन् । भने चार ठाउँमा चेकिङ प्वाईन्ट राखिएकाे छ । चेकिङ प्वाईन्ट-खाली पाटन,चाैथा,डाव,चुचेमारा बेस क्याम्प,चुचेमारा टप चेकिङ प्वाईन्ट ताेकिएकाे छ ।साथै देविदत्त गणले स्वयमसेवककाे रुपमा सहयाेग गरेकाे छ  ।

जुम्लाको चन्दननाथ मन्दिर अगाडिबाट सुरु भएको दौड खाली पाटन,चाैथा,डाव,चुचेमारा हुदै रारातालकाे हुटुमा पुग्ने छन ।