जुम्ला : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेर बहादुर श्रेष्ठ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आयोगले श्रेष्ठसहित एक जना सव इन्जिनियर, वडा अध्यक्षसहित ६ जना विरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता गरेको छ ।
अख्यितारका प्रवक्ता श्याम प्रसाद भण्डारीले मुद्दा दर्ता भएको पुष्टि गरेका छन् । यसको विस्तृत जानकारी आउन बाँकी
जुम्ला दर्पण । १७ भाद्र २०७९, शुक्रबार १३:३४