जुम्ला : नेपाली काँग्रेस जुम्लाले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारको नाम टुंगो लगाएको छ ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जुम्ला निर्वाचन क्षेत्र (क) र (ख) बाट प्रत्यक्ष तथा समानुपातिक तर्फका निम्न उम्मेदवारहरुको नाम सिफारिस गरि पठाएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ
१, देवेन्द्रबहादुर शाही
२, केन्द्रीय सदस्य कान्तिका सेजुवाल
३, जिल्ला पार्टी सभापति कर्णबहादुर शाही
प्रतिनिधि सभाको समानुपातिक तर्फ
१, गिता शाही
२, जयहरी आचार्य
३, परेकलाल धर्ती
४, भिमनिधि हमाल
५, लक्ष्मीप्रसाद आचार्य
६, लालबहादुर जिसी
७, लाल हमाल
८, कान्तिका सेजुवाल
प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ
१, अर्जुनसिंह कठायत
२, खड्क बहादुर सेजुवाल
३, दिनवन्धु श्रेष्ठ
४, लक्षिमन बोहरा
५, ललितजंग शाही
समानुपातिक तर्फ
१, उमा बुढा रावत
२, कार्मा बुढा
३, कौशिला नेपाली
४, गोविन्द्रबहादुर शाही
५, तुलबहादुर रावत
६, दिपक शाही
७, धनकृष्ण नेपाली
८, नेत्रकला शाही
९, दलबहादुर महत
१० , पुन्नकली महतारा
११, विरेन्द्रबहादुर मल्ल
१२, विष्णुबहादुर सुनार
१३, महेन्द्र कार्की
१४, रतनसिंह बुढा
१५, लक्ष्मी कार्मी
१६, माया सार्की
१७, श्रीकृष्ण कार्मी
१८, रामकृष्ण न्यौपाने
१९, जंगविर नेपाली
प्रदेश निर्वाचन (ख) प्रत्यक्ष तर्फ
१, दिपबहादुर शाही
२, देवलसिंह रावल
३, पूर्णप्रसाद आचार्य
४, महेन्द्रनिधि हमाल
५, लंकबहादुर शाही
६, हरिकृष्ण हमाल
समानुपातिक तर्फ
१, धनबहादुर बस्नेत
२, अकलबहादुर शाही
३, उर्मिला खत्री भण्डारी
४, गगनबहादुर रोकाया
५, चक्रबहादुर शाही
६, नरविर रावत
७, छत्रबहादुर शाही
८, विश्वराज काफ्ले
९, लक्ष्मीप्रसाद आचार्य
१०, तुंगनाथ उपाध्याय
११, नवराज शर्मा
१२, रविलाल आचार्य
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ३ जना र समानुपातिक तर्फ ८ जनाको नाम रहेको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन (ख) प्रत्यक्ष तर्फ ६ जना र समानुपातिक तर्फ १२ जना नाम सिफारिस भएको छ । सबै गरेर जम्मा ५३ जनाको नाम सिफारिस गरेको नेपाली काँग्रेस जुम्लाले जानकारी दिएको छ ।
जुम्ला दर्पण । १८ भाद्र २०७९, शनिबार २१:३७