तातोपानी गाउपालिकाको प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न।

जुम्लाः  तातोपानी गाउपालिकाको प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । तातोपानी गाउपालिका ले गरेको हाल सम्मका सवल दुवल पक्ष मध्यनजर गदै पालिका आज सम्म आइपुग्दा विभिन्न सवालमा जनमुखी काम गदै नेपाल को सविधान अनुसार पालिकाले कार्य सम्पादनमा अब्बल र भावि योजना कार्यन्वयन पक्षमा पारदशिता हुने ।

पालीका सम्वृदीमा लैजान सवै जनप्रतिनिधि लागी परेको तातोपानी गाउपालिकाका प्रबक्ता एवम वडा न ४ का अध्यक्ष अम्मर बहादुर रोकायाले वताए ।यस्तै विभिन्न विषयगत कार्यालयका प्रमुखहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थियो ।आथिक प्रतीवेदन प्रस्तुत गदै तातोपानी जिल्लाकै पहिलो सुत्रमा वजेट ल्याउन सफल पालिका भएको लेखापाल शिवराज न्यौपानेले वताए ।

समिक्षा कार्यक्रममा वोल्दै वडा न ५का बडा अध्यक्ष छिरिङ महत ले यो समिक्षा मा जनताको सवाल जनताले सुन्नै पने जनताले हामीलाइ सजक गने पालिकामा भए गरेका काम कतव्य र अधिकार जनताको आगन नजिकको सरकारले सेवा दिलाएको अनुभुती गराउनु प्रथम काम जनप्रतिनिधिको भएको महत को भनाइ छ ।

बाढी ले प्रभावित परिवारलाइ राहत वितरण देखि पालिकाका जनता का पक्षमा तातोपानी सरकार जनता सगै सगै रहेता पनि सोचो जतीको उपलव्धी दिन नसकेको सार्वजनिक सुनुवाइ सहभागीहरुको गुनासो छ ।उक्त कार्यक्रम आठै वडा अध्यक्ष कर्मचारी जनप्रतिनिधि सर्व साधारणको उल्लेखनिय सहभागी थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी पालिका उपाध्यक्ष रेवती रावलले तातोपानी का महिला एकल महिला हिसा पिडित सवै किसिमका न्याय सम्पादन र हरेक योजना प्रभावकारि तवर सञ्चालनमा भएको र योजना वितरणमा आवश्यकता अनुसार दिइए र सार्वजनिक सुनुवाइ बाट तातोपानी गाउपालिकाले गरेका प्रगती स्पष्ट हुनेमा आफु विस्वात रहेको रावलले बताइन ।

तातोपानी गाउपालिका आफैमा प्रचुर प्रकृती को उपज भएको पालीका हो यहाका जनताले साथ समथनका विच पालिका सम्वृदी वनाउन सवैको साथ चाहिन्छ । पालिकाले गिडीदह सम्मेलन देखी पाच सैया को अस्पाताल लगाइत सोह उत्कृट काम गरेका छ र सामाजिक सञ्जाल का वालमा पाटी पैवा चिया चौतारीमा पालिकाको विरोध गनु भन्दा पनी यस्तै समिक्षा सार्वजनिक सुनुवाइमा गुनासो राख्न अनुरोध गरेको तातोपानी गाउपालीका अध्यक्ष नन्द प्रसाद चौलागाइले वताए । उक्त कार्यक्रमको सहजिकरण रेडिया कणाली एफ एमले गरेको थियाे ।